Curvature Torsion

तलको Applet मा parameter t को मान slider लाई drag गरेर set गर्नुहोस । र यस page को अन्तमा दिएको चारवटा प्रश्नको उतर दिनुहोस

Question 1

parameter t को मान 1 हुँदा, space curve को curvature कति छ? What the value of curvature at t=1?

Question 2

parameter t को मान -2 देखी 5 सम्म चलाउदा space curve को torsion थोरैमा कति र धेरैमा कति छ? What is the minimum and maximum value of torsion between the parameter value -2 to 5.

Question 3

चित्रमा देखाईएको circle को size र curvature को मान बिच कस्तो सम्बन्ध छ? What is the relationship between curvature and circle of curvature?

Select all that apply
  • A
  • B
  • C
  • D
Check my answer (3)

Question 4

Space curve मा curvature र torsion को मान एउटै हुन्छ कि फरक फरक पनि हुन सक्छ?